अस्पताल

रास्कोटमा १५ श्यया अस्पताल बन्दै

मान्म  ।  कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा १५ श्ययाको अस्पताल निर्माण हुने भएको छ । नगरवासीलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि रास्कोटमा १५ श्ययाको नगर अस्पताल निर्माण हुन लागेको हो । नगर प्रमुख धर्मराज शाहीले अस्पाताल शिलान्यास गर्दै आगामी दिनमा नगरपालिकाका कुनै पनि नागरिकले स्वास्थ्य सेवा लिन अन्य ठाउँमा जानु नपर्ने गरी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल निर्माण गर्ने लागिएको जानकारी दिए। “स्थानीय सरकारको दायित्वमा नागरिकको स्वास्थ्य पनि पहिलो प्राथमिकता हो”, उनले भने, “अस्पताल निर्माणको पहिलो प्राथमिकतामा भौतिक पूर्वाधार निर्माण भएकाले यसतर्फ लागेका छौँ ।” अस्पताल निर्माणका लागि रु एक करोडभन्दा बढी लाग्ने नगरपालिका इञ्जिनीयर नरेशविक्रम शाहीले बताए। “एक वर्षभित्र निर्माण सक्ने गरेर ठेक्का प्रक्रियामा गएको छ”, उनले भने, “अस्पतात बालमैत्री अपाङ्गमैत्री र जटिल खालका बिरामीलाई सबै वडामा सेवा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २४ असार २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार