अस्ट्रेलियामा

अफगानिस्तानलाई हराउँदै श्रीलङ्काको सम्भावना कायम

काठमाडौँ । अस्ट्रेलियामा जारी पुरुष टी–२० विश्वकपमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै श्रीलंकाले प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायम नै राखेको छ । मंगलबार भएको खेलमा श्रीलंकाले १ सय १४५ रनको लक्ष्यलाई ९ बल बाँकी छँदै मात्र ४ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो । श्रीलंकालाई जीत दिलाउन धनञ्जय डी सिल्भाले नटआउट रहँदै ६६ रनको महत्त्वपूर्ण पारी खेले । उनले मात्र ४२ बलमा ६ चौका र २ छक्का हिर्काए । उनलाई कुशल मेन्डिसले २५ रन बनाउँदै राम्रो साथ दिए । चरिथ अशालांकाले १९ तथा भानुका राजपाक्षेले १८ रन बनाए । अफगानिस्तानका लागि रसिद खान र मुजिब उर रहमानले २–२ विकेट लिए । यसअघि, अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो । अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले २८ तथा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १५ कार्तिक २०७९, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार