अमेरिकी राष्ट्रपतीय

६४% डेमोक्रेट्स मतदाता फेरि बाइडेनको उम्मेदवारी चाहँदैनन्

काठमाडौँ  ।  प्रतिष्ठित संस्थाहरुले गरेको पछिल्लो एक मत सर्वेक्षणले बहुसंख्यक डेमोक्रेट्स मतदाताले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय चुनावमा जो बाइडेन पुनः उम्मेदवार नहोउन् भन्ने चाहेको देखाएको छ । झण्डै ६४ प्रतिशत डेमोक्रेट्स मतदाता पार्टीले सन् २०२४ को चुनावका लागि अर्को व्यक्तिलाई उठाउनुपर्ने पक्षमा देखिएका हुन् । मतसर्वेक्षणले राष्ट्रपतिको रुपमा बाइडेनको खस्कदो लोकप्रियतालाई प्रकाश पारेको छ ।   ‘द न्युयोर्क टाइम्स’ र ‘सिएना कलेज पोल’ले संयुक्त रुपमा गरेको मत सर्वेक्षणमा बाइडेनप्रति ३३ प्रतिशत डेमोक्रेट्स मतदाता मात्रै सकारात्मक रहेको देखाएको छ । यस मतसर्वेक्षणको नजिता सोमबार सार्वजनिक गरिएको थियो । ओहायोस्थित अक्रोन विश्वविद्यालयका राजनीतिशास्त्रका प्रध्यापक डेभिड कोहेनले मत सर्वेक्षणको परिणाम बाइडेनका लागि चिन्ताजनक रहेको बताए । पछिल्लो समय विभिन्न मिडियाले डेमोक्रेटिक पार्टीका कैयौं नेताहरुले सन् २०२४ को चुनावमा बाइडेन पुनः नउठिदिउन भन्ने थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २८ असार २०७९, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार