अमेरिकातर्फ

प्रहरी महानिरीक्षकद्वय सिंह र अर्याल अमेरिका प्रस्थान

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिकातर्फ प्रस्थान गरेका छन । बुधबारदेखि शुरु हुने तेस्रो संयुक्त राष्ट्रसङ्घका प्रहरी प्रमुखको सम्मेलनमा सहभागी हुन दुवैजना गए राति न्युयोर्क प्रस्थान गरेका हुन । सिंह र अर्यालसँगै प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरीक्षक केदारप्रसाद सापकोटा पनि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उक्त सम्मेलन तीन दिनसम्म चल्ने छ । प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा गएको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विदाई गरे । उक्त सम्मेलनमा संयुक्त राष्ट्र सङ्घीय प्रहरी र अन्य कानूनसम्बन्धी प्रणाली निर्माणका साथै प्रहरीभित्र लैङ्गिक समानतालाई अगाडि बढाउने सन्दर्भमा स्वैच्छिक कम्प्याक्टको सुरुवात, प्रहरी क्षमता अभिवृद्धि गर्दै संयुक्त राष्ट्र सङ्घीय प्रहरीको कार्यसम्पादन बढाउन जारी प्रयास तथा अन्तरराष्ट्रिय शान्ति, थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १४ भाद्र २०७९, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार