अभिनित

तामाङ इतिहास मै पहिलोपटक तामाङ चलचित्र ‘दोर्जे डन ब्याक अगेन’ युटुब ट्रेण्डिङमा

काठमाडौँ । तामाङ मेगास्टार कुमार मोक्तान र नायिका सिता लामा अभिनित तामाङ कथानक चलचित्र 'दोर्जे डन ब्याक अगेन' युटुबको ४४ ट्रेण्डिङमा आएको छ । ओेएसआर डिजिटलबाट सार्वजानिक गरिएको उक्त चलचित्र युटुबमा अपलोड गरेको ४ दिनपछी युटुबको ४४ ट्रेन्डिङमा आएको हो । उक्त चलचित्रले तामाङ इतिहास मै पहिलोपटक युटुब ट्रेन्डिङमा आएको चलचित्रमा नाम दर्ता गर्न सफल भएको छ । यो चलचित्रको समाचार तयार पार्दासम्म युटुबमा उक्त चलचित्रलाई १ लाख ४३ हजार ५७९ बढी दर्शकले हेरिसकेका छन् । अहिले कुनै पनि प्रकारको भिडियो,चलचित्र युटुबको ट्रेण्डिङमा पर्‍यो भने त्यसले खास अर्थ राख्छ । किनकी, युटुबले नेपालमा पनि ट्रेन्डिङको सुरुवात गरेपछि अहिले भिडियो बनाउनेहरु आफ्नो सामाग्री कती हिट भैरहेको छ भनेर थाहा पाउन उत्सुक हुन्छन् । तामाङ मेगास्टार कुमार मोक्तानले दर्शकको मायामा कारण युटुबको थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ७ बैशाख २०७९, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार