अब्दुल्लाह

एन्फाले बोलाउने भनेका दशमध्ये दुई खेलाडी मात्र अटाए अमल्मुताइरीको सूचीमा

काठमाडौँ ।  मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि २६ खेलाडीको सूची पठाएका छन् ।   जसमा अखिल नेपाल फुटबल संघ ९एन्फा० कार्यसमितिको पहिलो बैठकले प्रशिक्षकसँगको विवादका कारण राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने भनिएका दशमध्ये दुई खेलाडी मात्र अल्मुताइरीको सूचीमा परेका छन् । अल्मुताइरीसँग विवाद भएर १० जना खेलाडीले प्रशिक्षण छाडेका थिए । त्यसमध्ये जम्मा दुई खेलाडी मात्र टिममा परेका छन् । गत बैशाख १३ गते खेलाडीले प्रशिक्षण छाडेका थिए । नेपाली राष्ट्रिय टोलीका उप कप्तान रोहित चन्द, अन्जन विष्ट, सुजल श्रेष्ठ, अनन्त तामाङ, तेज तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठले बन्द प्रशिक्षण छाडेका थिए । बन्द प्रशिक्षण छाड्ने १० खेलाडीलाई साथ दिएका किरण चेम्जोङलाई पनि अल्मुताइरीले टिमबाट हटाएका थिए थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २५ श्रावण २०७९, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार