सिन्धुलीमा खुकुरी प्रहारबाट एक महिला सख्त घाइते
सिन्धुली । जिल्लाको घ्याङ्लेक गाउँपालिका वडा नम्बर ५ स्थित साबिक वडा नं २ लो टोल बस्ने मान बहादुर लो कि श्रीमती खुकुरी प्रहारबाट घाइते भएकी छिन । खुकुरी प्रहारबाट महिला सख्त घाइते भएका छन । घाइतेलाई उपचारको लागि धुलिखेल अस्पातल पठाइएको छ । महिला माथी खुकुरी प्रहार गर्ने मान बहादुर वाइबालाई रामपुर प्रहरी कार्यालयले नियन्त्रण गरी अनुसन्धान थालेको छ । थप विवरण आउँन बाँकी । थप पढ्नुहोस् ...









