अन्धकारमुक्ति

अन्धकारमुक्ति साकोस लुम्बिनी प्रदेशमै उत्कृष्ट

रामपुर । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था यस वर्ष लुम्बिनी प्रदेशमै उत्कृष्ट भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)ले आफ्नो ३५औँ स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेशका बचत तथा ऋण सहकारीमध्ये अन्धकारमुक्तिलाई उत्कृष्ट पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । नेफ्स्कुनले असार १५ देखि साउन १५ गतेसम्म पुस्कारका लागि आवेदन आह्वान गरेको थियो । जसअनुसार लुम्बिनी प्रदेशबाट अन्धकारमुक्ति साकोस छनोट भएको छ । पुरस्कार भने नेफ्स्कुनले आगामी साधारणसभामा प्रदान गर्ने जनाएको छ । यस सहकारी गत वर्ष पनि लघुवित्ततर्फ उत्कृष्ट भएको थियो । विसं २०५५ मा खेतको आलीबाट सुरु भएको अन्धकारमुक्तिले हाल पाल्पा जिल्लाभर आफ्नो सञ्जाल विस्तार गर्न सफल भएको छ । १० हजारभन्दा बढी शेयर सदस्य आबद्ध रहेको यस सहकारीको कुल पूँजी एक अर्ब ३२ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १ भाद्र २०७९, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार