रिसाएका नारायण काजीलाई फकाउँदै ‘प्रचण्ड’ गरे यस्तो आग्रह
काठमाडौं । प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै माओवादी केन्द्र छाड्ने सोचमा पुगेका नारायण काजी श्रेष्ठ बिहिबार सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बिच भेटवार्ता भएको छ । हुन् । भेटमा प्रचण्डले पार्टीबाट अलग नहुन श्रेष्ठलाई आग्रह गरेका छन् । श्रेष्ठले पार्टीबाट अलग हुन नचाहादा नचाहादै पनि अलग गराउने कोशिस भएको बताएका थिए । त्यसको जवाफमा प्रचण्डले अब मिलेर अगाडि बढ्नुपर्ने बताएको स्रोतको भनाई छ । उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...