अजम्मरी सामुदायिक

खानेपानीको मुहान संरक्षण गर्न वृक्षारोपण

देउखुरी । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहको नाङ्गो डाँडामा वृक्षारोपण गरिएको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजना तथा अजम्मरी सामुदायिक वन उपभोक्ता समूहको प्राविधिक सहयोगमा वनको सत्रविघा नाङ्गो डाँडामा वृक्षारोपण गरिएको हो । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष जंगबहादुर चौधरीले खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण अभियान सुरु गरिएको बताए। उनले मुहान क्षेत्रको संरक्षण गर्दै खानेपानी समस्याको दिगो व्यवस्थापनका लागि वृक्षरोपण अभियान थालिएको अध्यक्ष चौधरीले बताए । उनले भने,–। ‘खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण थालेका छौँ । यसलाई अभियानकै रूपमा अघि बढाउँछौँ । यसमा हामीलाई अजम्मरी सामुदायिक वनले विरुवा र जग्गा उपलब्ध गराउनु भएको छ । अब हरेक साता वृक्षरोपण र मुहान क्षेत्रको सरसफाइ गर्ने योजना बनाएका छौँ ।’ यता अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष थप पढ्नुहोस् ...

शिवु खनाल १५ श्रावण २०८०, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार