अखिल नेपाल फुटबल संघ

बङ्गलादेशसहित तीन देशसँग मैत्रीपूर्ण खेलको तयारी

काठमाडौँ ।  अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशसहित तीन देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि छलफल चलिरहेको बताएको छ । एन्फाले बंगलादेश, लाओस र बुनईसँग मैत्रीपूर्ण खेलमा लागि छलफल चलिरहेको र अन्तिम टुङ्गो लाग्न लागेको बताएको छ ।   ‘बंगलादेश, लाओस र बुनाईसँग मैत्रीपूर्ण खेलको लागि छलफल चलिरहेको छ । अन्तिम टुङ्गो लाग्न बाँकी छ,’ एन्फाका महासचिव किरण राईले रातोपाटीसँगको कुराकानीमा भने । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणबाट हटाएका १० खेलाडी पनि यसै मैत्रीपूर्ण खेलबाट आउने सम्भावना देखिएको छ । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।  थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १३ श्रावण २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार