अखिल

त्रिवि चलाउनेहरु मालमाल भएको देखेर जग्गा दलालहरु जिब्रो टोक्न थालेका छन : पञ्चा सिंह

  काठमाडौँ ।  अखिल(क्रान्तिकारी) अक्ष्यक्ष पञ्चा सिंहले त्रिवी चलाउनेहरु मालामाल भएको देखेर जग्गा दलालहरुले समेत जिब्रो टोक्न थालेको टिप्पणी गरेकी छन । अखिल(क्रान्तिकारी) थापाथली क्याम्पसको ११ ओैं इकाइ सम्मेलनलाई परमुख अतिथीका रुपमा सम्बोधन गर्ने क्रममा नेतृ सिंहले यस्तो प्रतिकृया सार्वजनिक गर्नुभएको हो । त्रिवि इतिहामै सबैभन्दा बढी भद्रगोल अवस्थामा पुगेको , बेथति मौलाएको र बेरुजुले सगरमाथा जत्रो किर्तिमान बनाउँदै गर्दा त्रिबी चलाउनेहरुको आर्थिक अवस्था उकासिनु निकै अनौठो भएको अध्यक्ष सिंहको भनाई थियो । महासचिव दिपेश पुन सहित उपाध्यक्ष द्वय जीपी मैनाली र तुकमान महराले राजनितिक प्रशिक्षण दिनुभएको कार्यक्रमको बन्दसत्रले आजै नयाँ नृतृत्व चयन गर्ने अखि (क्रान्तिकारी) नेता बिबेक थापाले जाकारी दिए । अखिल(क्रान्तिकारी)ले मुलुकभर घोषणा गरेको ३महिने बिशेष अभियान दोस्रो महिनामा चलेको नेता थापाले जानकारी दिए ।   उज्यालो नेटवर्कका थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १३ श्रावण २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार