टेक

आजदेखि लागू भयो क्लिन फिड, बन्द भए यी विदेशी टिभी च्यानल

काठमाडौं । लामो समयदेखि चर्चाको विषय बन्दै आएको क्लिन फिड अन्ततः आजबाट लागू भएको छ । राति १२ बेजदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल विज्ञापन रहित भएका छन् । यसको अर्थ अब नेपाल प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन हेर्नुपर्ने छैन । विज्ञापन ऐन–२०७६ को प्रावधानअनुसार नेपालमा क्लिन फिड नीति लागू गरिएको हो । गत वर्षको कात्तिकमा संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भएको विज्ञापन नियमन गर्ने ऐनको दफा ६ मा एक वर्षभित्र क्लिन फिड लागू गर्ने प्रावधान राखिएको थियो । त्यसैका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पनि विगत केही समयदेखि सरोकारवालहरुलाई कात्तिक ८ गतेबाटै क्लिन फिड लागू गर्नुपर्न भन्दै निर्देशन नै दिएको थियो । उक्त निर्देशन र कानूनी प्रावधानकै कारण आजबाट क्लिन फिड लागू भएको हो । क्लिन फिडको थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ८ कार्तिक २०७७, शनिबार

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार