प्रदेश खबर

लकडाउनको मौका छोपी रौतहटमा कालोबजारी

सन्तोष काफ्ले,रौतहट ।  जिल्लाको ग्रामिण भेगतिर अधिकाँश किराना पसलहरुले कालोबजारी गर्न थालेपछि उपभोक्ताहरुले गुनासो गर्न थालेका हुन् । नोबेल कोरोना भाईरस (कोभिड–१९) को माहामारीका कारण भएको लकडाउनको बहाना बनाई जिल्लाको मुख्य बजार चन्द्रपुर,गरुडा, गौर,कटहरीया,समनपुर लगायत बिभिन्न ग्रामिण भेगका दैनिक उपभोग्य सामाग्री बिक्रिवितरण गर्ने अधिकांश किराना पसलेहरुले कालोबजारी गर्न थालेको उपभोक्ताहरुको गुनासो रहेको छ ।  म्यादनाघेका,कमतौल र गुणस्तरहिन सामाग्रीहरु चर्को मुल्यमा बिक्रिगरी उपभोक्ता ठगी गरिरहेको भन्दै गत मंगलबार मात्र उपभोक्ता हित संरक्षण मंच,रौतहटले बढ्दो कालोबजारी रोक्न एक बिज्ञप्ती जारी गरेको थियो । सो बिज्ञप्ती मार्फत मंचका अध्यक्ष टिका घिमिरेले नोबेल कोरोना भाईरसका कारण भएको लकडाउनबाट समस्यामा परेका उपभोक्तालाई सर्भशुलभ सेवा प्रवाह गर्नुको विपरित किराना पसलेहरुबाट भईरहेको बढ्दो कालाबजारी तथा उपभोक्ता ठगी कार्यलाई रोक्नको लागि नियमनकारी निकाय प्रहरी÷प्रशासन, नगरपालिका र उद्योग बाणीज्य थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १२ बैशाख २०७७, शुक्रबार

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार