प्रदेश खबर

प्रदेश नं २ मा पिसीआर परीक्षणमा तीव्रता

सप्तरी । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सप्तरी, सिरहा, सर्लाहीसहित प्रदेश नं २ मा ठूलो सङ्ख्यामा पिसीआर परीक्षणमा तीव्रता दिइएको छ । प्रदेश नं २ का पाँच तथा सप्तरी, सिरहाको सिमानामा रहेको जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा २८ जनामा कोरोना सङ्क्रमित पुष्टि भएपछि शनिबारदेखि सप्तरी, सिरहा, सर्लाहीसहित प्रदेश नं २ मा पिसीआर परीक्षण तीव्र बनाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिकामा शिलाजित र हिङ बेच्न आएका जुम्लाका तीन घुमन्ते व्यापारीसहित बोदे बर्साइनका ११३, डाकनेश्वरी नगरपालिकाका २८, सुरुङ्गा नगरपालिकाका १२, खडक नगरपालिकाकाका दुई र बलान बिहुल गाउँपालिकाका तीन जनाको स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार लहानमा ६९, गोलबजारमा ६४, मिर्चैयामा ५०, अर्नमामा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १४ बैशाख २०७७, आईतवार

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार