प्रदेश खबर

कार्यालयहरुमा भइरहेको विकृति अन्त्य गर्न नेकपा नगर कमिटि सिरहाले पठायो ज्ञापनपत्र

गणेश कुमार ठाकुर,सिरहा ।सिरहामा जिल्ला प्रहरी, जिल्ला प्रशासन लगायत सम्पुर्ण कार्यालयहरुमा भइरहेको विकृति, विसँगति, भ्रष्टाचार अन्त्य गर्न लगायतका ११ बुदे मागसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटि सिरहाले आज (बुधबार) प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने सेवा प्रदायक निकायहरु, अन्तर्गत जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मालपोत, शिक्षा, स्वास्थ्य, भन्सार, कर, न्यायालय, नापी कार्यालय, गाउँपालिका, नगरपालिका लगायतका कार्यालयहरु भित्रका कर्मचारीहरुको रवैया र काम गर्ने शैली एकदमै हस्यास्पद र लाजमर्दो रुपमा खुल्लेआम घुस माग्ने देखि लिएर सेवाग्राहीलाई हप्काउने, गाली गर्ने विषयहरु एकदमै चिन्ताजनक तथा निन्दनिय रहेकोले यस्ता गतिविधिहरु अभिलम्ब बन्द गरी जनतालाई सरल, सुलभ तरिकाले सेवा प्रदान गर्ने सम्मान गर्ने गराउने, विकृति र विसँगतिहरुलाई यथाशिघ्र अन्त्य गर्न ११ बुदें मागसहित नेकपा नगर कमिटि सिरहाले थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १५ फाल्गुन २०७६, बिहीबार

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार