२ नं. प्रदेश

नेपाल विद्यार्थी संघ (सि.टि.इ.भि.टि)द्धारा चीनमा रहेका विधार्थीलाई नेपाल फिर्ता ल्याउन माग

गणेश कुमार ठाकुर,सिरहा । नेपाल विद्यार्थी संघ (सि.टि.इ.भि.टि)द्धारा नेपाली विधार्थीहरु चीनका विभिन्न स्थानहरुमा अध्ययनरत विधार्थीलाई नेपाल फिर्ता ल्याउन तत्काल आवश्यक कदम चाल्ल नेपाल विद्यार्थी संघको सि.टि.इ.भि.टि प्रदेश नं. २ को संयोजक इन्द्रजीत कुमार गोइतले एक विज्ञप्ति जारी गर्दै जोडदार माग गरेको छ । चिन बाट शुरु भएको कोरानो भाइरसले ठुलो रुप लिदै गएको र ६ सय जना भन्दा बढीले ज्यान गुमाएको सन्र्दभमा नेपाल सरकारले पनि यसको प्रकोप बाट बचाउन उच्च सर्तकता अपनाउन जरुरी छ । यसै बिचमा ठुलो संख्यामा नेपाली विधार्थीहरु चीनका विभिन्न स्थानहरुमा अध्ययनरत रहेको सवैलाई विदितै छ । यसै सन्र्दभमा कोरोना भाईरसको संक्रमण बाट उनीहरुलाई पूर्ण सुरक्षित राख्नु र उच्च सावधानी साथ नेपाल फिर्ता ल्याउन तत्काल आवश्यक कदम चाल्लु पर्ने नेपाल विद्यार्थी संघको सि.टि.इ.भि.टि प्रदेश नं. २ को थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २७ माघ २०७६, सोमबार

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार