२ नं. प्रदेश

लकडाउनको कारण सुनसान सिरहा

गणेश कुमार ठाकुर ,सिरहा । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रण गर्न सरकारले लगएका लकडाउनको लकडाउनका कारण सडक र बजार क्षेत्र सुनसान बनेको छ । महामारिबाट बचनका लागि अहिले नागरिकहरुले लकडाउनलाई पूर्ण रुपमा पालना गरेको पाइएको छ । बिहान र बेलुकाकोे समयमा मात्रै सिरहामा तरकारी, खाद्यान्न किनमेलका लागि मानिसहरु छिट पूmट रुपमा बजार निस्कने गरेको पाइन्छ । उपभोक्ता समस्यामा त्यसैगरी औषधि पसलमा, करिना पसलमा मानिसहरुको भिड लाग्ने गरेको छ । ग्यासको जोहोमा पनि मानिसहरु भिड लागेका देखिन्छन् । आधा सिलिण्डर ग्यासका लागि कुनै कम्पनीको ग्यास सहज पाएपनि कुनै कम्पनीको ग्यास बजारमा अभाव रहेको छ । एक कम्पनीको ग्यास अर्को कम्पनीले नसाट्दा उपभोक्ता समस्यामा परेका छन् । चेकजाँचमा कडाई सिरहामा एम्बुलेन्स, खानेपानी, दुध,अस्पतालका सवारी साधन, प्रहरी, शवबाहन, खाद्यान ढुवार्नी, ग्यास ढुवानी, थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ५ बैशाख २०७७, शुक्रबार

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार