स्वास्थ्य/जीवनशैली

रोल्पा अस्पताललाई मेडिकल सामग्री हस्तान्तरण

रोल्पा । रोल्पा अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि प्रयोग गरिने मेडिकल सामग्री उपलब्ध नभएको गुनासो आइरहेका बेला रोल्पा नगरपालिकाले मेडिकल सामग्री अस्पतालाई प्रदान गरेको छ । नगरप्रमुख पूर्ण केसीले अस्पतालका प्रमुख डा धनमाया घर्तीलाई ती सामग्री प्रदान गर्नुभयो । नगरपालिकाले स्वास्थ्यकर्मीका लागि आवश्यक पिपीइ सेट पाँच, बेडसिट पाँच थान, फलामको बेड, सिरानी, सर्जिकल पञ्जा, स्यानिटाइजर, आइभी क्यानुलालगायतका सामग्री हस्तान्तरण गरिएको छ । “हाल ११ थरिका सामग्री हस्तान्तरण भयो, निकट भविष्यमा थप थान वेडसिट आउने तयारीमा छ”, नगर प्रमुख केसीले भन्नुभयो । जिल्ला अस्पतालमा मेडिकल सामग्रीको अभाव रहेको चिकित्सकहरुबाट गुनासो आउन थालेपछि यसअघि रोल्पा उद्योग वाणिज्य सङ्घ र निर्माण व्यवसायी सङ्घ रोल्पाले १००÷१०० थान मास्क हस्तान्तरण गरेका थिए । नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाले १५ थान कम्बल, पाँच थान म्याट्रिक्स र थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १३ चैत्र २०७६, बिहीबार

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार