डाक्टरको सुझाव : फलाम नछुनोस्, १२ घण्टासम्म कोरोना जीवित रहन्छ !
काेरोना भाइरस (कोभिड १९)को संक्रमण चीनको वुहान हुँदै अहिले विश्वभरि नै फैलिसकेको छ। काेराेना जनावरबाट मानिसमा र पर्याप्त जानकारीको अभावमा विश्वभरि फैलिएकाे हाे। यो भाइरसको पहिचान सन् २०१९ को अन्तिम दिन भएको थियो। अहिलेसम्म कोरोनाको संक्रमणबाट विश्वभर ३ हजार बढी मानिसहरुकाे ज्यान गइसकेको छ। विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ। यहाँ कोरोनाको बारेमा विभिन्न प्रश्न र तिनका समाधानको बारेमा चर्चा गरिएको छ। कोरोना भाइरसले स्तनधारी जनावर तथा चराचुरुङ्गीहरूमा रोग निम्त्याउने गर्दछ। मानिसहरूमा यसले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउने गर्दछ जुन प्रा’णघा’तक पनि हुन सक्छ। हालसम्म यसको विरुद्ध कुनै खोप वा औ’ष’धिको आविस्कार भएको छैन। कोरोना भाइरस समुद्री खानाबाट मानिसमा सर्ने एक प्रकारको भाइरस हो। यस भाइरसको स’ङ्क्र’मणबाट सन् २०२० जनवरी ५ मा चीनमा पहिलो व्यक्तिको निधन भएको थियो। अहिले थप पढ्नुहोस् ...













