हाईटेक भिजन प्रा.लि.ले नेपालमा व्यवसायिक रोजगारको अवसर र फ्रान्चाइज दिने
काठमडौँ । नेपालभरी इलेक्ट्रोनिक तथा फर्निचरको समान किस्ताबन्दीमा उपलब्ध गर्दै आएको हाईटेक भिजन प्रा.लि.ले नेपालमा व्यवसायिक रोजगारको अवसर र फ्रान्चाइज दिने भएको छ । एक जिल्ला एक फ्रान्चाइज भन्ने उदेश्यले नेपालको प्रत्येक जिल्लामा फ्रान्चाइज ब्यबस्था गराउनको लागी हाईटेक भिजन प्रा.लि.ले व्यवसाय गर्न इच्छुक हुनेहरुको लागी नयाँ अवसर ल्याएको हाइटेक भिजन प्रा.लि का प्रबन्ध निर्देशक राधिका नेपालले जानकारी दिनुभयाे । व्यवसाय सम्बन्धी तालिम उपलब्ध गराइ व्यवसायमा पोख्त हुनको लागि शुवर्ण अवसर रहेको समेत उहाले बताउनुभयो । व्यवसायमा जोड्नको लागि कुनै पनि अनुभव, उच्च शिक्षा नचाहिने पनि कम्पनिले जनाएको छ । तालिमहरुमा सफ्टवेयर तालिम,मार्केटिङ,फाइनान्सियल सिस्टम तालिम र कम्पनीको डिटेल्स र सिकाइ उपलब्ध गराउने कम्पनिको भनाइ छ । गोजीमा पैसा छैन तर घरका लागि ईलेक्ट्रोनिक तथा फर्निचरको सामान आजै चाहिएको छ ? आफुलाइ थप पढ्नुहोस् ...

