मंगलमा जीवन खोज्नका लागि सतहलाई ६.६ फिटसम्म खन्नुपर्ने
काठमाडौँ । नासाको क्युरियोसिटी र पर्सिवरेन्स रोवरले मंगल ग्रहको सतहमा प्राचिन जीवनको प्रमाण खोजिरहेका छन् । तर अहिले आएर के थाहा भएको छ भने यी प्रमाण पाउनका लागि सायद यहाँको सतकलाई केही गहिराइसम्म खन्नुपर्ने हुनसक्छ । यदि मंगल ग्रहमा जीवन थियो भने त्यतिबेला बाँकी भएको अमिनो एसिडको कुनै पनि प्रमाण, जमिनबाट कम्तीमा ६।६ फिट तल दबिएको हुनसक्छ । यस्तो हुनुको कारण के हो भने मंगलमा चम्बकीय क्षेत्र छैन र कमजोर वातावरणका कारण यसको सतहमा कस्मिक रेडिएसन पृथ्वीको तुलनामा निकै धेरै छ र कस्मिक रेडिएसनले अमिनो एसिडलाई नष्ट गर्ने गर्छ । नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरका भौतिक विज्ञानी अलेक्जेन्डर पेवलोवका अनुसार मंगल ग्रहको सतहमा चट्टान र रेगोलिथमा कस्मिक रेडिएसनले अमिनो एसिडलाई पहिला सोचेभन्दा निकै तीब्र गतिमा नष्ट गरिदिने तथ्य फेला थप पढ्नुहोस् ...













