प्रविधि

फेसबूकले आफ्नो कर्मचारीलाई एक\एक हजार डलर बोनस दिने

एजेन्सी । कोरोना भाइरसको महामारी विश्वभर फैलिएको बेला पनि काम सघाएको भन्दै फेसबूकले आफ्नो कर्मचारीलाई बोनस दिने भएको छ । चीनबाट फैलिएको कोरोना भाइरसको त्रासकाबीच घरमै बसेर सक्रिय रुपमा काम गर्ने कर्मचारीहरुलाइ प्रतिव्यक्ति एक\एक हजार डलर बोनस दिने भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । बोनस दिने घोषणाबारे कार्यकारी प्रमुख मार्क जुकरवर्गले आन्तरिक रुपमा जारी गरेको परिपत्रमा उल्लेख गरिएकाे जनाइएको छ । फेसबूका ४५ हजार कर्मचारी रहेपनि पूर्णकालीन कर्मचारीहरुलाइ मात्रै बोनस यो बोनस दिने भएको बताइएको छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ५ चैत्र २०७६, बुधबार

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार