प्रविधि

विज्ञान प्रविधिको अध्ययन अनुसन्धानमा जोड

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण बढेका बेला विज्ञान प्रविधिको अध्ययन अनुसन्धानमा जोड दिन विज्ञान विषयका शिक्षक एवं सरोकार भएका निकायका अधिकारीहरुले जोड दिएका छन् । साताव्यापी रुपमा मनाइएको आठौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको कोभिड–१९ महामारीको बेला ‘अनुसन्धान र नवप्रवर्तन’ तथा ‘महामारीमा विज्ञान शिक्षा’ नामक बहसमा नेपालमा अनुसन्धानको क्षेत्रलाई फराकिलो पार्न सबै सरोकार भएका निकाय मिलेर जानुपर्नेमा जोड दिइएको हो । वर्तमान अवस्थामा विज्ञान प्रविधिका माध्यमबाट नव प्रवर्तन गर्न चाहने विद्यार्थी एवं शोधकर्तालाई प्रोत्साहित गर्न सोसाइटीले माग गरेको छ । विज्ञान प्रविधिलाई जोड दिएको भए सात महिनासम्म विद्यार्थी घरमै बसेर पनि अध्ययन गर्ने सक्ने हुने थिए भन्ने सहभागीहरुको भनाई थियो । विज्ञान प्रविधिका क्षेत्रमा सरकारले उल्लेख्य मात्रामा लगानी गर्नुपर्ने, विज्ञान शिक्षालाई जीवन्त राख्न र अझ प्रभावकारी थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २ आश्विन २०७७, शुक्रबार

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार