प्रविधि

फेसबुक चलाउने भन्दा गुगलमा सर्च गर्ने धेरै

एजेन्सी । दैनिक जीवनमा हामी कति धेरै वेबसाइट चलाउछौ । समाचार, मनोरञ्जन तथा बिभिन्न प्रकारको सञ्जालमा जोडिन हामी वेबसाइटमा जोडिने गरेका छौ । तर विश्वभरबाट चलाइने वेबसाइटमा सबैभन्दा लोकप्रिय वेबसाइट कुन होला ? २०२० जनवरी १ मा विश्वका शीर्ष वेबसाइटको नयाँ सूची सार्वजनिक गरेको सिमिलर वेबले सन् २०१९ को ट्राफिक डाटा अनुसार टपटेन वेबसाइटहरु निकालेको छ । यी वेबसाइटहरु प्रत्येक महिना औसतमा १ खर्ब ६५ अर्ब ५० करोडभन्दा बढि पटक हेरिएको छ । यी हुन् विश्वका टप टेन वेबसाइट १. गुगल २. युट्युब ३. फेसबुक ४. बाइदु ५. ट्वीटर ६. इन्स्टाग्राम ७. विकिपिडिया ८. एक्सभिडियोज डटकम ९. एक्सएनएक्सएक्स डटकम १०. पोर्नहब डटकम यस्तै याहु डटकम ११ औं, अमेजन डटकम १४औं, नेटफ्लिक्स डटकम १९ औँ र रेडिट डटकम २० औँ नम्बरमा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २२ फाल्गुन २०७६, बिहीबार

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार