अन्तर्वार्ता

‘यो तरिकाले पार्टी र सरकार चल्न दिँदैनौँ, अब भिडने नै हो’ (भिडियोसहित)

टोपबहादुर रायमाझी नेकपाका स्थायी कमिटि सदस्य हुन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका उनलाई नेकपाभित्र अहिले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली खेमातिर लागेको आरोप छ । नेकपाको स्थायी कमिटि बैठक माग गर्न हस्ताक्षर गर्नेमध्ये उनी पनि एक हुन् । प्रस्तुत छ, रायमाझीसँग उज्यालो नेटवर्कका प्रधान सम्पादक बुद्ध लोप्चनले गरेको कुराकानीको सम्पादित अंश । नेकपामा अहिले के भइरहेको हो ? विश्व कम्युनिष्ट आन्दोलन अत्यन्त रक्षात्मक अवस्थामा पुगिरहेको बेलामा हामीले राजनीतिक व्यवस्था र कानुनमा परिवर्तन ल्यायौँ । नेपालमा छरिएका र मुख्य गरी दुई कम्युनिष्ट पार्टी माओवादी र एमाले एकता गरेर दक्षिण एसियाकै सबैभन्दा ठूलो पार्टी बनायौँ । नेकपामा अहिले जे समस्याहरु देखा परेको छ, त्यसलाई म अन्यथा मान्दिँन । अहिले पार्टीसँग जति पनि अन्तरविरोध देखा परेको छ, त्यसलाई अन्यथा मान्न आवश्यक थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २५ बैशाख २०७७, बिहीबार

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार