हिन्दी म्युजिक भिडियोदेखी चर्चित मोडल तथा निर्देशक सम्म हेरुका लामा
काठमाण्डौ । हेरुका लामा पछील्लो समय व्यस्त मोडल एंव निर्देशकको रुपमा परिचित छन । उनको कलाकारिता यात्राले करिब २ दशक छुनै लागेको छ । बिगत ४ बर्षदेखी मोडलिङ क्षेत्रमा चर्चा कमाउदै आएका लामाले करिब १ सय भन्दा बढी म्युजिक भिडियोमा निर्देशन र अभिनय गरिसकेका छन । नेपाली कलाकारीता क्षेत्रमा उनले अभिनय गरेका दर्जनौ म्युजिक भिडियो हिट छन । संघर्ष र परिश्रमले नै यो क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल मोडल तथा निर्देशक हेरुका लामाको जीवनी । बाल्यकाल र परिचय वि.सं २०४३ साल साउन १५ गते मकवानपुर जिल्लाको पदमपोखरी गा.वि.स वडा नं ४ पान्तलेमा बुवा सुब्बा बल र आमा साइली बलको कोखबाट जन्मेका हुन हेरुका लामा । सानै देखी चन्चले र इमान्दार स्वभावका लामा बिहे ब्रतबन्ध,पार्टी आदिमा नाच्न खुब रुची राख्ने थप पढ्नुहोस् ...


