कोरोना [Covid-19] विशेष

धनकुटाकी कोरोना संक्रमित जिल्ला अस्पतालकी नर्स

काठमाडौं । आज पुष्टि भएका संक्रमित मध्ये एकजना स्वास्थ्यकर्मी रहेको खुलेको छ । प्राप्त जानकारी अनुसार साँझ पुष्टि भएका ३ जना संक्रमितमध्ये एकजना नर्स रहेको खुलेको हो । धनकुटा जिल्ला निवासी ती नर्स जिल्ला अस्पताल धनकुटामा कार्यरत छिन् । उनलाई कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालमा सतर्कता अपनाइएको छ । बाँकी दुईजना संक्रमित भने विराटनगरका हुन्। उनीहरू विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का पुरुषहरू हुन्। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ। जसमा दुईजनाको मृत्यु भएको छ। आइतबार मात्रै बाँकेका २५ वर्षीय युवकको मृत्युपछि कोरोना पुष्टि भएको हो। संक्रमितमध्ये ३६ जना निको भएका छन्। थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ४ जेष्ठ २०७७, आईतवार

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार