कोरोना [Covid-19] विशेष

गाउँपालिका अध्यक्षलाई कोरोना पुष्टि भएसँगै पालिका प्रमुखहरु होम क्‍वारेन्टाइनमा

रुपनदेही । प्रदेश प्रयोगशाला भैरहवामा सोमबार भएको परीक्षणमा धुर्कोट गाउँपालिका अध्यक्षलाई कोरोना पोजिटिभ देखिएसँगै गुल्मीका सबै स्थानीय तहका प्रमुख/अध्यक्ष र तिनका चालक होम क्‍वारेन्टाइनमा बसेका छन् । जिल्लास्थित राजनीतिक दलका प्रमुख पनि होम क्वारेन्टाइनमै छन् । कोरोना संक्रमित अध्यक्षको उपचार तम्घासस्थित आइसोलेसनमा भइरहेको छ भने उनको स्वास्थ्य अवस्था सामान्य नै छ । उनी सञ्‍चार माध्यममा सार्वजनिक भएर आफू छिट्टै कोरोना जितेर सामाजिक काममा पुनः सक्रिय हुने बताएका छन् । उनीसहित गुल्मीका १२ वटै स्थानीय तहका प्रमुखहरु आइतबार समन्वय समितिले आहृवान गरेको बैठकमा सहभागी भएका थिए । समन्वय समितिले भारतबाट गाउँ फर्किएकालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएको थियो । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १३ जेष्ठ २०७७, मंगलवार

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार