BOX NEWS

ओलीसँग प्रचण्डको प्रस्ताव, ‘तत्काल सचिवाल बैठक डाकौँ’

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सचिवालय बैठक डाक्नका लागि अर्का अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव राखेका छन् । शनिबार भएको भेटका क्रममा प्रचण्डले सचिवालय बैठक तत्काल बोलाउनुपर्ने प्रस्ताव राखेका हुन् । यो प्रस्तावमा ओली पनि सकारात्मक छन् । प्रचण्डले कर्णाली प्रदेशमा देखिएको विवाद र भारतीय रअ प्रमुख सामन्त कुमार गोयलको भ्रमण लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक आवश्यक रहेको बताएका थिए । यद्यपी बैठकको मिति तय भएको छैन । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १५ कार्तिक २०७७, शनिबार

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार