विचार

आलेख : कोरोनाको कहर भोग्दै पोखराको पर्यटन

  –वासुदेव पौडेल पोखरा, ९ चैत (रासस) ःढपक्क हिउँले ढाकिएको चाँदीजस्तै टलक्क टल्कने माछापुच्छ«े हिमाल पोखरामा पर्यटकलाई स्वागत गर्न आतुर छ । तर यतिखेर पोखरामा पर्यटक पटक्कै छैनन् । यहाँका वरपरका तालतलैयामा पर्यटक झुम्मिएका हुन्थे यो मौसममा । अहिले ती दृश्य पनि कतै देख्न पाइँदैन । नत लेक साइडमा बिहानीपखको हिँडाइ (मर्निङ वाक) मा स्वदेशी तथा विदेशी पर्यटक भेटिन्छन् । जनवरीदेखि ठूलो सङ्ख्यामा स्वदेशी एवं विदेशी पर्यटक आउने मुख्य याम हो पोखराको । अहिले भने पोखरा सुनसान छ । पर्यटकको चहलपहल त के एकाध जना पनि देखिँदैनन् । विगतमा समूह समूहमा देखिने विदेशी पर्यटकमात्र नभएर यतिखेर आन्तरिक पर्यटक पनि देखिन छोडेका छन् । विदेशी पर्यटकको उल्लेख्य उपस्थितिमा तँछाडमछाड गरेर रङ्ग छ्यापाछ्याप गर्दै पोखराको लेकसाइडमा रमाउँदै खेलिने होली पनि यस वर्ष थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ९ चैत्र २०७६, आईतवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार