विचार

कोभिड युद्ध, बदलिँदो विश्व र नेपाल

मानवजाति र भाइरसबीचको युद्ध हजारौं वर्षदेखि जारी छ । कहिले भाइरसले मान्छेलाई सखाप बनाउने त कहिले मान्छेले भाइरसलाई पराजित गर्ने । सन् १९१८ मा फ्लूले कम्तिमा ५ करोड मानिसको मृत्यु भएको थियो । इतिहासमा धेरै महामारी आए । पछिल्लो एक दशकमा विश्वले इबोला, सार्स, बर्ड फ्लू, स्वाइन फ्लू जस्ता भाइरसहरुको सामना गरेको अवस्थामा डिसेम्बर अन्तिमतिर चाइनाको उहान शहर एउटा बिचित्रको भाइरसको आक्रमणमा पर्यो । संक्रमणको बिलकुल नयाँ लक्षणहरु देखापर्यो । संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि यसबारेमा विश्व स्वास्थ्य संगठनलाई डिसेम्बर ३१ मा जानकारी गराइयो । उक्त नोवल कोरोना भाइरसको बारेमा तीव्ररुपमा खोज र अनुसन्धान भएपछि विश्व स्वास्थ्य संगठनले फेब्रुअरी ११ मा यसलाई कोभिड–१९ को नाम दियो । एक महिना भित्रमा भाइरस विश्वमा फैलियो । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई मार्च थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १० बैशाख २०७७, बुधबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार