विचार

मेरो बुझाईमा यान प्रसाद गौतम (क.आलोक)

यान प्रसाद गौतम (आलोक)लाई मैले २०४९ साल देखि चिनेको हो। तत्कालीन सम्युक्त जनमोर्चाका प्रखर बक्ता आलोक एमालेको तिखो आलोचक थिए, त्यसै भएर एमालेजनहरु 'जनमोर्चाले यान प्रसादलाई एमालेको खेदो गर्नै पालेका हुन्की' भनेर सन्देह गर्थे। अत्यन्तै अध्यायनशिल, अहोरात्र खटनपटन, तार्किक र सम्मोहनशक्ती उनका बिशेषताहरु हुन। सानैमा एकाग्रता पुर्वक कम्युनिस्ट पार्टीमा लागेका आलोक उमेर नछिप्पीदै खाँटी नेता बने। उनलाई म एक झर्रा कम्युनिस्ट नेता ठान्दछु । जनयुद्धमा उनको भूमिका काभ्रेका आलोकको कार्यक्षेत्र पुर्व नै भएकोले हामी पश्चिमकासंग जनयुद्धको शुरुकालमा संगत भएन। तर रोल्पा रुकुममा हामी प्रहरी चौकी कब्जा गर्न नसकीरहेको अबस्थामा पूर्वमा भटाभट चौकी कब्जा भैरहेको थियो। डोल्पाको त्रिवेणी चौकी र प्यूठानको लुङ चौकी आक्रमणमा हामी असफल भईराख्दा पुर्वमा रामेछापको बेथान चौकी आक्रमण सफल भएको थियो। पश्चिममा हामीले रोल्पाको निम्री एम्बुस र थप पढ्नुहोस् ...

शुकबहादुर रोका 'शरद' २७ माघ २०८१, आईतवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार