मुख्य नेटवर्क

अध्यक्ष प्रचण्ड भन्छन्, ‘माओवादी क्रान्तिबाट पूरा गर्न नसकेका एजेण्डा जेनजीको अभिव्यक्तिमा आयो’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूबाट पनि कमजोरी भएको भन्दै निश्चित विधि र प्रक्रियामार्फत् नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् । भदौ २३ र २४ गते जेनजीहरूले गरेको आन्दोलनपछि पहिलोपटक भिडियो सन्देश जारी गर्दै प्रचण्डले आफूहरू सधैँ भ्रष्टाचार र बेथितिविरुद्ध जुधे पनि गठबन्धनको बाध्यताले बिटुल्याएको बताएका हुन् । ‘गठबन्धनको बाध्यात्मक राजनीतिले हामीलाई पनि कतै न कतै बिटुलो बनायो । हामीले देशविरुद्ध कुनै राष्ट्रघाती सम्झौता गरेनौं, कुनै काण्डमा मुछिएनौं, कुनै कलंकको टीका लगाएनौं, भ्रष्टाचारविरुद्ध जुधिरह्यौं तर जनताको हामीप्रतिको अपेक्षाको सापेक्षतामा हामी कमजोर देखियौं,’ प्रचण्डले भनेका छन्, ‘तपाईंहरूले देखिरहनुभएको छ, हामीले आफूलाई सच्याइरहेका छौं र अझ सच्याउनेछौं । हामीले निश्चित विधि र प्रक्रियामा नेतृत्व हस्तान्तरणबारे छलफल गरिरहेका छौं । लोकतन्त्रको यो झण्डामा सबैभन्दा धेरै रगत हाम्रै छ । जनतासँग थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २ आश्विन २०८२, बिहीबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार