मुख्य नेटवर्क

जो लकडाउनमा समस्यामा परेकाहरुको पेट भर्दै आएका छन (भिडियोसहित)

विजय जिम्बा /डिबी लामा काभ्रे । कोरोना महामारिका कारण देशमा लकडाउन भएको आज ७४ औ दिन पुगेको छ । जनजीवन अस्तव्यस्त बनेको छ भने सबै गतिविधी ठप्प छन । यसैबिच काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर ७ मा भने पनौती युवा क्लबका अध्यक्ष सौगात बस्नेतको संयोजकत्वमा लकडाउनमा समस्यामा परिरहेका मजदुर,अपांग,अशक्तहरुलाई खाना खुवाउँदै आएका छन । देशमा लकडाउन शुरु भएको चौथो दिनदेखी युवाहरु मिलेर उक्त मञ्चले आजसम्म अर्थात ७० औ दिनसम्म खाना खुवाउँदै आइरहेका छन । दैनिक करिब ४० जनालाई लकडाउनबिच सुरक्षा सतर्कता अपनाउँदै बिहान र बेलुका खाना खुवाउँदै आएको मञ्चका अध्यक्ष बस्नेतले बताए । "लकडाउनमा समस्या परेका मजदुर, असक्त,अपांगहरुको दु:ख देखेर र साथीहरुको सहयोगमा खाना खुवाउछु भनेर अठोट लिए । सबैजना सन्तुष्ट छन ,खुशी छन । हामीलाई यहाँका स्थानीय साथीहरुले थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २३ जेष्ठ २०७७, शुक्रबार

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार