७ पुष २०७७, मंगलवार

दी फ्याक्ट

कोरोनाको नयाँ खतरानाक प्रकार कहाँबाट आयो, कसरी थाहा भयो ? (पुरा जानकारी)

काठमाडौँ । जसरी कोभिड्-१९ चीनबाट सम्पूर्ण विश्वमा फैलियो यसको नयाँ प्रकार पनि बेलायतबाट डेनमार्कदेखि नेदरल्याण्ड, अष्ट्रेलिया र इटाली जस्ता धेरै देशहरूमा फैलिएको छ । मिडिया रिपोर्ट अनुसार, नयाँ कोरोना भाइरस यी देशहरुमा पनि पुष्टि भएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यो नयाँ प्रकारको भाइरस पहिले भन्दा ७० प्रतिशत बढी संक्रामक हुन सक्ने कुरा गरिसकेका छन । अब यसको संक्रामकता पनि देखिन्छ। आउनुहोस् हामी यस नयाँ प्रकारको कोरोना र भाइरसको उत्परिवर्तनसँग सम्बन्धित केही महत्त्वपूर्ण चीजहरू बताउँछौ । के भाइरसमा परिवर्तन भैरहेको छ ? लीवरपूल यूनिवर्सिटीका इन्फेक्शन एंड ग्लोबल हेल्थ प्रोफेसर प्रो. जुलियन हिसकोक्सका अनुसार, 'कोरोना भाइरसहरू सबै समयमा उत्परिवर्तन हुन्छन् । यदि कोभिड्-१९ को नयाँ प्रकारहरु उदय भइरहेको छ भने, यो नयाँ कुरा हैन । ' यद्यपि भाइरसको गम्भीर लक्षणहरूको बारेमा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ७ पुष २०७७, मंगलवार

सम्पादकीय

सबै

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

नेपालको संविधानमा रुपष्ट भनिएको छ,–निर्वाचित प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव लैजान नपाइने । संसदबाट अर्को सरकार बन्ने अवस्था रहेसम्म संसद

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार