सर्वोच्चको आदेश : कोराना भाइरसबाट जोगिन अन्तर्राष्ट्रिय उडान रोक लगाउनु
काठमाडौं । सोमबार सर्वोच्चले सरकारको नाममा आदेश दिँदै कोराना भाइरस कोभिडः १९ बाट जोगिन आवश्यक परेको खण्डमा त्रिभूवन विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान रोक लगाउन आदेश दिएको हो ।सर्वाेच्चका न्यायाधीश तेजबहादुर केसीको इजलास सरकारको नाममा सो आदेश दिएको हो । विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको अवस्थामा सर्वोच्चले चीन, जापान, बहराइन, इरान र दक्षिण कोरिया जस्ता कोरोना प्रभावित देशबाट हुने हवाई उडानमा रोक लगाउनेसम्मको कदम चाल्न सरकारलाई आदेश दिएको हो । विपद्बाट जोगिन भाइरसको सम्भावित संक्रमण र त्यसबाट फैलिन सक्ने विपद् जोखिमको न्यूनीकरणका सम्भावित जोखिम व्यवस्थापन सुरुमै हुन आवश्यक रहेको भन्दै सर्वोच्चले सरकारको नाममा परादेश जारी गरेको छ ।कोरोना भाइरसको पूर्व तयारीका कामहरु गरी नसकेको भए तत्काल गरी र गर्न लगाइ संक्रमण फैलिए विपद् प्रतिकार्य र व्यवस्थापन कार्यहरु थप पढ्नुहोस् ...















