उज्यालो प्रतिनिधि

कोेरोनाको कारण एचआईभी वैज्ञानिकको मृत्यु, अमेरिकामा दुई लाख बढी संक्रमित

काठाडौ । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट दक्षिण अफ्रिकाकी एक एचआईभी वैज्ञानिकको मृत्यु भएको छ । एचआईभीको उपचार र औषधि पत्ता लगाउने कार्यमा लामो समयसम्म काम गरेकी वरिष्ठ वैज्ञानिक गीता रामजीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो । उनी लामो समयदेखि दक्षिण अफ्रिकामा एचआईभी संक्रमण रोक्ने उपायको खोजीमा थिइन् । दक्षिण अफ्रिकामा ठूलो जनसंख्या एचआईभी संक्रमित छ । यूएनएड्सकी प्रमुख विनी बेन्जिमाले यो बेला गिताको मृत्यु विश्वका लागि ठूलो क्षति भएको बताएकी छन् । अमेरिकामा दुई लाख बढी संक्रमित त्यस्तै अमेरिकामा संक्रमितको संख्या २ लाख १४ हजार पुगेको छ भने मृत्यु हुनेको संख्या ५ हजार नाघेका छन् । एजेन्सीहरुका अनुसार अमेरिकामा विगत २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ । त्यस्तै विश्वभर एकै दिन ७६ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २० चैत्र २०७६, बिहीबार

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार