शिवु खनाल

गढवामा खुल्ला देउखुरी व्यापी युनियन फुटबल प्रतियोगिता सुरु

देउखुरी ।  गढवामा खुल्ला देउखुरी व्यापी युनियन फुटबल प्रतियोगिता सुरु भएको छ । बडा दशैँको अवसरमा द राइजिङ युथ युवा क्लब गढवाले आयोजना गरेको फुटबल प्रतियोगितामा देउखुरी क्षेत्रका सोह्रजना क्लबका समुहको सहभागी रहेको क्लबका अध्यक्ष प्रशान्तसिंह डिसिले जानकारी दिनुभयो । प्रतियोगितामा देउखुरी उपत्यकाका फुटबल खेलाडीहरूको सहभागी रहनेछ । प्रतियोगितामा प्रथम हुने समुहलाई कप, मेडल, प्रमाणपत्र सहित ५१ हजार र द्वितीय हुने समुहलाई कप, मेडल, प्रमाणपत्र सहित २१ हजार नगद पुरस्कार रहेको आयोजकले जनाएको छ । क्लवका अध्यक्ष डिसिका अनुसार प्रतियोगिता नकआउट र क्लबको नियमअनुसार खेलाइने उहाँले जानकारी दिनुभयो । देउखुरी क्षेत्रमा विभिन्न क्लबले बडा दशैँको अवसरमा प्रत्येक वर्ष फुटबल प्रतियोगिता संचालन हुदै आएको छ । स्वास्थ्यको लागि खेल अनिवार्य गढवा उद्योग बाणिज्यका अध्यक्ष खिमबहादुर बुढामगरले खेल क्षेत्र स्वास्थ्यको लागि अति थप पढ्नुहोस् ...

शिवु खनाल ११ आश्विन २०७८, सोमबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार