सन्तोष काफ्ले

ट्रकको ठक्करबाट घर क्षतिग्रस्त, ज्यान जोगियो, बास छैन

रौतहट । जिल्लाको चन्द्रपुरस्थित वडा नं ६ मा ट्रकले घरमा ठक्कर दिदा घर पूर्णरुपले क्षति भएको छ । सोमबार गएराति लगभग १ बजेको समयमा चन्द्रपुर—६ बजार स्थित राईटोल निबासी गीता राईको घरमा एक ट्रकले ठक्कर दिएको हो ।   ट्रक तिब्र गतिमा अनियन्त्रित भई ठक्कर दिदा सोही टोलका तीन घर सहित हाटबजारमा रहेको ट्रसको टहरामा पनि क्षति पुगेको छ । चालकले मादक पदार्थ सेबन गरी चलाएको हुनाले ट्रक अनियन्त्रित भई घटना भएको हुनसक्ने स्थानिय गोपाल लामाले बताएका छन । राति सुतिरहेको बेला एक्कासी घरमा ट्रकले ठक्कर दिदा टोलका गीता राई, सन्जिव राईर बीरबहादुर राईको घरमा क्षति पुगेको जनाइएको छ । "सुति रहेका थियौ एक्कासी आवाज आयो , घरका काठ झर्याे र चोट लाग्यो,घरको अबस्था हेर्दा बिजोग छ, बर्षातको समयमा बस्ने थप पढ्नुहोस् ...

सन्तोष काफ्ले २९ असार २०७७, सोमबार

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार