रामदीप आचार्य

घनश्याम भुसाललाई डिजिटल पत्र

कमरेड घनश्याम भुषाल क्रान्तिकारी अभिवादन माओवादी केन्द्र र एमालेको एकता भएर बनेको नेकपापछि एमाले पंक्तिको नेताहरुमध्ये सायद तपाईँसँगै धेरै छलफल भयो होलाजस्तो लाग्दछ । विषयको गहिराइमा बुझ्ने, तर्कपुर्ण विषय र मिठासपूर्वक कुरा राख्ने, रणनीतिक सोच राख्ने शैलीका कारण तपाईँ मन पर्नेमध्ये एक नेता हुनु भयो । सम्भवतः नेकपाभित्रको वैकल्पिक सम्भावना बोकेको नेता । गएको चार वर्षको तपाईँको असंगतिपुर्ण जीवनकाबारे (व्यक्तिगत होइन राजनीतिक र सार्वजनिक) छलफल गर्नु आवश्यक ठानेर यो पत्र लेख्दैछु । सकारात्मक रुपमा लिनु हुनेछ र गंभिर आत्मा समिक्षा गर्नु हुनेछ, आशा गर्दछु । १.कमेरड जबजको च्याप्टर क्लोज भयो कि खुल्लैछ ? विगत चार वर्षका सार्वजनिक भाषणको यूट्युव भिडियो, लेख, अन्तर्वार्ता र समाचारहरु पक्कै पनि हेर्ने गर्नुहुन्छ होला । यति ठूलो वैचारिक प्रश्नमा तपाईँको मौनताको अर्थ के हो ? थप पढ्नुहोस् ...

रामदीप आचार्य ९ भाद्र २०७८, बुधबार

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार