उज्यालो प्रतिनिधि

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले शुरू गर्‍यो ट्रेड पोर्टल

काठमाडौं । नेपाल व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले अन्तरराष्ट्रिय व्यापारसम्बन्धी तथ्यांकहरू सहज रूपमा प्राप्त गर्न सकिने ट्रेड पोर्टल शुरू गरेको छ । विभागले व्यापार तथा निकासीसम्बन्धी तथ्यांकलाई सहजीकरणका लागि ‘नेपाल ट्रेड पोर्टल’ सञ्चालनमा ल्याएको हो । केन्द्रको कार्यालय ललितपुरको पुल्चोकमा मंगलवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औपचारिक रूपमा उक्त पोर्टलको शुभारम्भ गरे । सो अवसरमा मन्त्री भट्टले अन्तरराष्ट्रिय व्यापारको अध्ययनमा यसले सहज पुग्ने बताए । निजीक्षेत्रलाई सरकारले सरकारकै अंगअन्र्तगत राखेको भन्दै उनले विदेशी लगानी पनि भित्र्याउन अनुरोध गरे । अन्तरराष्ट्रिय व्यापार तथा निकासीसम्बन्धी बढीभन्दा बढी तथ्यांक एउटै ठाउँमा उपलब्ध गराउन पोर्टलको निर्माण गरिएको केन्द्रले बताएको छ । उक्त पोर्टलमा निर्यात व्यापारसँग सम्बन्धित व्यवसाय शुरू गर्न साधारण सूचनादेखि निर्यात भएको वस्तुको बजार, त्यसका लागि आवश्यक नीति नियम, सरकारी प्रावधान, निर्यातकर्ता थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १४ माघ २०७७, बुधबार

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार