उज्यालो प्रतिनिधि

खेलकुद प्रतिभा सम्मानबाट विभिन्न खेलाडी पुरस्कृत

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद प्रतिभा सम्मानबाट बिभन्नि खेलाडीलाई पुरस्कृत गरेको छ । मंगलबार खेलकुल मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्रालयले ७ खेलाडी सहित विभिन्न विधाका खेलकर्मीलाई नगद सहित पुरस्कृत गरेको हो । सम्मानित हुने खेलाडीमा शारीरिक सुगठनका समिर श्रेष्ठ, भारत्तोलनका बिकास थापा र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ ६६ हजार ६ सय ६६ रुपैयाँ सहित सम्मानित भए । यस्तै, गल्फका सुवास तामाङ्ग, साईकिलिङकी लक्ष्मी मगर, तेक्वान्दोकी आयषा शाक्य र करातेका मण्डेकाजी श्रेष्ठ जनही १ लाख रुपैयाँ सहित सम्मानित भए । सम्मानित हुने अधिकांश खेलाडीले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेका थिए । यस्तै, मन्त्रालयले तेक्वान्दोका प्रशिक्षक नविन श्रेष्ठ र करातेका प्रशिक्षक कुशल श्रेष्ठलाई जनही ५० हजार सहित सम्मान गर्यो । यस्तै, जुडोका निर्णायक धर्मकुमार श्रेष्ठ, चिकित्सक ज्ञानेन्द्रबिक्रम शाह थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ७ पुष २०७७, मंगलवार

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार