उज्यालो प्रतिनिधि

ओली प्रवृत्तिविरूद्ध नेपाल–खनाल : पार्टीलाई पुनर्जीवित र एकताबद्ध गर्न राष्ट्रिय भेला

काठमाडौं । एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी एकता सुदृढ गर्ने दाबी गरिएको छ। राष्ट्रिय कार्यकर्ता भेलाको पहिलो दिन बुधबार साँझ यसबारे जानकारी दिँदै एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराइैले पार्टी विभाजन गर्न वा समानन्तर कमिटी बनाउन भेला आयोजना नगरिएको स्पष्ट पारे। उनले पार्टीलाई पुनर्जीवित र एकताबद्ध गर्न भेला आयोजना गरिएको बताए। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता खनाल र नेपाल समूहलाई राष्ट्रिय कार्यकर्ता भेला गरे कारबाही गर्ने चेतावनी दिए पनि भेला रोकिएन। ‘हामी मन, वचन र कर्मले पार्टी एकताको पक्षमा छौं, विभाजनको पक्षमा छैनौं, पार्टी एकता जोगाउँछौं। अर्को पक्ष हामी छुट्टिएर गए हुन्थ्यो भन्नेमा छ तर हामी पार्टी फुटाउने वा छुट्टिने पक्षमा छैनौं, एकताका पक्षमा छौं’, थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ५ चैत्र २०७७, बिहीबार

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार