उज्यालो प्रतिनिधि

जिल्लामा चिसो बढ्यो

काठमाडौँ ।  मौसम फेरदबलसँगै जिल्लाका पूर्वी उत्तरी भेगका केही ठाउँमा हिमापत भएको छ । आइतबार आएको वर्षासँगै हिमपात शुरु भएको यहाँका लेकाली भेगमा मङ्गलबार र बुधबार आएको पानीका कारण हिमपात रोकिएको छैन । हिमपात भएपछि जिल्लामा अत्यधिक चिसो बढेको छ । चिसोका कारण बालबालिका तथा वृद्धवृद्धालाई सकस भएको छ । वर्षासँगै केही ठाउँमा हिमपात भएपछि जिल्ला सदरमुकाम मार्तडी बजारमा स्थानीयवासी बिहान र बेलुकी आगो बालेर ताप्ने गरेका छन् । चिसोले सो क्षेत्रमा बसोबास गर्ने बालबालिका र वृद्धवृद्धाले सास्ती भोग्दै आएका छन् । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २३ पुष २०७७, बिहीबार

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार