उज्यालो प्रतिनिधि

साउदी अरेबियाका राजाले लगाए कोरोनाविरुद्धको खोप

दोहा । साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजीज अल सउदले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् । यसघि त्यहाँका राजकुमार लगायत अन्य बिशिस्ट अधिकारीहरुले खोप लगाईसकेका छन् । महामारीको सुरुदेखि अहिलेसम्म नागरिकहरुलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेर सहयोग पुर्‍याएकोमा राजा सलमानलाई त्यहाँका स्वास्थ्य मन्त्री डा. तौफिक बिन फौजान अल रबियाहले धन्यवाद दिएका छन् । यस्तै साउदीले कोरोना भ्याक्सिन लिएकाहरूलाई ‘हेल्थ पासपोर्ट’ जारी गर्ने भएको छ । त्यहाँ अहिलेसम्म १ लाख ३७ हजार जनाले भ्याक्सिन लगाईसकेका छन भने दशौं लाखले भ्याक्सिनका लागि नाम दर्ता गराएका छन् । त्यहाँ हालैका दिनहरूमा नयाँ संक्रमितको संख्या सय भन्दा कम हुने गरेको छ । साउदीमा कार्यरत नेपालीसहित अन्य आप्रवासी कामदारहरुलाई पनि यो खोप नि: शुल्क रुपमा लगाईरहेका छन् ।     थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २५ पुष २०७७, शनिबार

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार