उज्यालो प्रतिनिधि

रमित र जितुको आवाज रहेको ‘घोर्गी ताम’ मा सागर र याङ्कीको अभिनय (भिडियो)

काठमाडौँ । गायक रमित लामा र गायिका जितु लोप्चनको आवाजमा रहेको तामाङ भाषाको प्रेम गीत 'घोर्गी ताम' बोलको गीत बजारमा आएको छ । काठमाडौँको बौद्धस्थित छिमेकी क्याफेमा पत्रकार सम्मेलन गरी उक्त गीत सार्वजानिक गरिएको हो । 'डाँडा है पारी' बोलको गीतबाट सांगीतिक क्षेत्रमा आएका गायक रमित लामाले आफ्नो पहिलो गीतबाट नै चर्चा बटुलेका थिए । दिपेश प्रधानले संगीत संयोजन र मिक्सिङ गरेका उक्त गीतमा चर्चित गायक एंव संगीतकार बिशाल काल्तानको शब्द संगीत रहेको छ । त्रिलोक लामाले छायांकन गरेको उक्त भिडियोलाई ड्रोन र कलर सुर्य लामाले गरेआ हुन भने युद्ध लामाले कोरियोग्राफि, अमिर दोङ्ले सम्पादन र निर्देशन गरेका हुन । भिडियोमा सागर मोक्तान र याङी दोङको उत्कृष्ट अभिनय रहेको छ । भिडियो थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ३० कार्तिक २०७७, आईतवार

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार