उज्यालो प्रतिनिधि

ओली निकट प्रवासी नेपाली मञ्च, यूएईका सचिव नै हुण्डी कारोबारमा, आफूविरुद्ध बोल्नेलाई धम्की !

काठमाडौं । नेकपा ओली पक्षका विदेश विभाग संगठन प्रवासी नेपाली मञ्च यूएईका सचिव भेषराज ढकाल पनि हुण्डी कारोबारमा संलग्न रहेको तथ्य खुलेको छ । यूएईमा रहँदै आएका ढकालले त्यहाँका केही नेपालीहरुलसँग हुण्डी कारोबार गरेको तथ्य उज्यालो नेटवर्कलाई प्राप्त भएको हो । सचिव ओली पक्ष नेकपाका कार्यकर्ता हुन । संगठनमा बसेर हुण्डी कारोबारमा सहभागी भएपछि उनको आलोचना समेत सुरु भएको छ । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत कुराकानी गर्दै आफूमार्फत नेपालमा कारोबार गर्दै आएको खुलेको हो । प्रवासी नेपाली मञ्चका ढकाल धेरैभन्दा धेरै संगठनमा आवद्ध नेपालीहरुलाई सस्तो ब्याजमा रकम मिलाउने भन्दै उक्त कारोबारमा खुलेर लागेका हुन । हामीलाई प्राप्त स्कृन सटमा हेर्दा भेषराजले भनेका छन,‘हजुर सर कति बजे सकिने हो र ड्युटी ? आज पैसा लिएर आउनुस है ?’ उनको अनुरोधपछि पैसा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०७७, मंगलवार

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार