उज्यालो प्रतिनिधि

करिडोरको विकल्प नहुँदा यात्रीलाई सधैँ सास्ती

बाग्लुङ ।  शुक्रबार बिहान बिरामी आमालाई उपचार गराउन कुश्मीशेराबाट धौलागिरि अस्पतालतर्फ लाग्नुभएका उमाकान्त चापागाईँ झण्डै पाँच घण्टा फुर्से खोलामा रोकिए । निरन्तर झरिरहेको पहिरोका कारण सडक बन्द थियो । उहाँजस्तै जिल्लाको दक्षिणबाट बिरामी बोकेर आएका सवारी साधनको लस्कर खोलावारि थियो । बिरामी छटपटाइरहेका देखिन्थे । निरन्तर बगिरहेका गेगरको चोट लाग्ने त्रासले हिँडेर पहिरो पार गर्न पनि कठिन थियो । कुश्मीशेराकै खाद्यान्न व्यवसायी अशोक आचार्य तीन दिनदेखि खाद्यान्न बोकेको पिकअप भ्यानसहित खोला छेउमै थिए। पानी र चाउचाउ खाएर उनले ती दिन बिताए । बागलुङ बजार र पोखराबाट बिरामी तथा अत्यावश्यक कामका मानिस लिएर आएका सवारी साधन अर्कोतर्फ लामबद्ध थिए । फुर्सेमा बुधबार राति खसेको पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको थियो । पहिरो पन्छाउने प्रयास भए पनि निरन्तर खसिरहेकाले त्यहाँ सवारी थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ५ भाद्र २०७८, शनिबार

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार