डा. लोकबहादुर लोप्चन

योगमायादेखि टर्केली न्यायिक योद्धा इब्रु टिमटिकलाई सलाम

कवि तथा साहित्यकार मित्र डा.  सिर्जना शर्माजीले सामाजिक सञ्जालमा सत्ताको अत्याचारविरूद्ध २३८ दिनदेखि आमरण अनशनमा बसेकी टर्केली वकिलको मृत्यु अनि हार्दिक श्रद्धान्जली गरिएको पोस्टसँगै अरूको न्यायका निम्ति लड्ने वकिल तथा मानव अधिकारकर्मी स्वयमको मृत्युको खबर पढेँ । जो आफ्नै न्यायको निम्ति आमरण अनशन बस्दाबस्दै ज्यान गएको वा सहिद भएको घटनाले जसरी हरेक मानवलाई स्वभावतः छुन्छ मलाई पनि छोयो। जसरी एउटा सहिदको जीवन उत्सर्गप्रति मानवजगतका हरेक मानिसको अन्तरमन द्रवित हुन्छ, त्यसैगरी पनि मलाई सत्तासँग न्याय माग्दामाग्दै एक टर्केली वकिलको मृत्युको खबर पीडाजनक नहुने कुरै रहेन।करौडौँ मानिसले श्रद्धा सुमन व्यक्त गरे न्यायिक सहिद तिमीप्रति। म पनि कानुनको विद्यार्थी हुनाका साथै राजनीति र साहित्यिक विषय पढेको हुँदा झन त्यसले अझ बढी अन्तरमनमा पीडाबोध हुने नै भयो।सत्तासीन शासकरूपी जल्लादको कोपभाजनमा परेर मात्र नभई न्यायिक थप पढ्नुहोस् ...

डा. लोकबहादुर लोप्चन १६ भाद्र २०७७, मंगलवार

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार